Thursday, March 31, 2011

नेपाली टि.भी सिरिअल मेरी बास्सै


मेरी बास्सै-नेपाल टेलिभिजनद्वारा हरेक शुक्रवार साझ प्रसारण हुँदै आएको एउटा
छुट्टै मनोरन्जन अनी हास्य-ब्यङ्य कलाकारहरुले भरिपूर्ण भएको
नेपाली टेली सिरिअल हो। जसमा हास्य कलाकारहरु सिताराम कट्टेल (धुर्मुस)
सकुन्तला घिमिरे(सुन्तली) केदार घिमिरे(माग्ने बुढा) दमन नाथ ढुंगाना(बाम्रे)अनी
सुरबिर पण्डित(दाढी बुढा)जस्ता उपनामले चिनिने ख्याती प्राप्त कलाकारहरुद्वारा
अभिनित कार्यक्रम हो। यदी तपाईंले यो कार्यक्रम आफ्नो समय
र व्यस्तताको कारणले गर्दा हेर्नलाई छुटाउनु भएको
छ भने मैले यहाँ यो कार्यक्रमको नयाँ भागहरु तपाईंहरु समक्ष
ब्लगको मध्यामबाट पेश गर्ने जमर्को गरेको छु।
Enjoy the Watching Nepali Comedy Tv Serial "MERIBASSAI"
Meri Bassai : 22nd October 2013

Namastesansartvshow © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute