Thursday, March 31, 2011

नेपाली टि.भी सिरिअल घरभेटी बा


घरभेटी बा-नेपाली टि.भी च्यानल कान्तिपुर टेलिभिजनद्वारा हरेक सोमवार
नेपाली समय अनुसार साझ ७:०० बजे प्रसारण हुँदै आएको एउटा छुट्टै
मनोरन्जन अनी हास्य-ब्यङ कलाकारहरुले भरिपूर्ण भएको नेपाली
टेली सिरिअल हो। यदी तपाईंले यो कार्यक्रम आफ्नो समय र व्यस्तताको
कारणले गर्दा हेर्नलाई छुटाउनु भएको छ भने मैले यहाँ यो कार्यक्रमको
नयाँ भागहरु तपाईंहरु समक्ष ब्लगको मध्यामबाट पेश गर्ने जमर्को गरेको छु।
Enjoy the Watching Nepali Comedy Tv Serial "GHARBETI-BA"
Ghar Beti Ba | August 06th 2012


(Old Part)

Namastesansartvshow © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute