Thursday, March 31, 2011

नेपाली टि.भी सिरिअल जिरे खुर्सानी


जिरेखुर्सानी-नेपाल टेलिभिजनद्वारा हरेक सोमबार राती ९:०० बजे प्रसारण हुँदै
आएको एउटा छुट्टै हास्य-ब्यङ कलाकारहरुले भरिपूर्ण भएको नेपाली टेली सिरिअल हो।
जसमा जितु नेपाल(मुन्द्रे)र शिव हरी पौड्याल(मुख्मा पुवाक्क हान्नु)जस्ता ख्याती
प्राप्त कलाकारहरुले निर्देशित गरिएको नेपाली कमेडी सिरिअल हो।
यदी तपाईंले यो कार्यक्रम आफ्नो समय र व्यस्तताको कारणले गर्दा हेर्नलाई
छुटाउनु भएको छ भने मैले यहाँ यो कार्यक्रमको नयाँ भागहरु तपाईंहरु
समक्ष ब्लगको मध्यामबाट पेश गर्ने जमर्को गरेको छु।
Enjoy the Watching Nepali Comedy Tv Serial "JIRE KHURSANI"
Jire Khursani | 14 October-2013


Namastesansartvshow © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute