Thursday, March 31, 2011

नेपाली टि.भी सिरिअल तितो सत्य


तितो सत्य-नेपाल टेलिभिजनद्वारा हरेक बिहिवार राती ९:०० बजे प्रसारण हुँदै आएको
एउटा छुट्टै मनोरन्जन अनी हास्य-ब्यङ कलाकारहरुले भरिपूर्ण भएको नेपाली टेली
सिरिअल हो।जसमा दीपक राज गिरी, दीपा श्री निरौला र अन्य ख्याती प्राप्त हास्य
कलाकारहरुद्वारा अभिनित गरिएको नेपाली कमेडी सिरिअल हो। यदी तपाईंले यो
कार्यक्रम आफ्नो समय र व्यस्तताको कारणले गर्दा हेर्नलाई छुटाउनुभएको छ
भने मैले यहाँ यो कार्यक्रमको नयाँ भागहरु तपाईंहरु समक्ष
ब्लगको मध्यामबाट पेश गर्ने जमर्को गरेको छु।
Enjoy the Watching Nepali Comedy Tv Serial "TITO-SATYA"
Tito Satya | August 09th 2012


Namastesansartvshow © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute